सामाजिक

आजदेखि स्वस्थानी व्रत शुरु

काठमाडौं - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चत ...

थप २८३ मा कोरोना, ३ को मृत्यु

काठमाडौं - थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४३८२ मा पिसिआर परीक्षण गर्दा २८३ जनामा कोरोना पुष्टि भएको हो।योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई ...

प्रदेश नं २ खोप अभियान: खोप लगाउन आग्रह

काठमाडौं, सिरहा - छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ ।सङ्घीय स ...

‘कोरोना खोपले केही असर गर्दैन ढुक्क भएर लगाउनुस्’

काठमाडौं - भारतले अनुदानमा दिएको १० लाख डोजको खोप अभियान आजबाट सुरु गरिएको छ । खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुरु गर्नुभएको हो । कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. साग ...

जुम्लाको गोठीगाउँमा आगलागी,२५ घर जलेर नष्ट

काठमाडौं,जुम्ला - तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि ...

नेपालमा कोरोनाविरुद्ध खोप अभियान आजदेखि

काठमाडौं - नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बुधबार बिहान खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ...