सामाजिक
रसुवामा टिपर दुर्घटना हुँदा दुईको मृत्यु
काठमाडौं, रसुवा - पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक ...
बुद्धकृष्णले आठौँ पटक छेडे जिब्रो
काठमाडौं, भक्तपुर - मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेडेका छन् । गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ ...
भारतबाट विद्युत किन्न प्राधिकरणले पायो स्वीकृति
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएको छ ।भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी प्राधिकरणलाई स्वीकृति दिएको हो । प्राधिकरण भारतीय पावर ...
बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
काठमाडौं,गलकोट - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएक ...
मिथिलाञ्चलमा मनाइँदै जुडशितल पर्व
काठमाडौं - मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनेर मनाउने गरेका छन् ।जुडशितलमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत् ...
बीरगंजमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु
काठमाडौं,बीरगंज - बीरगंजमा कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । बीरगंजको नारायणी अस्पतालमा आज उपचारको क्रममा कोरोना भाइरस सङ्क्रमित एक महिलाको मृत्यु भएको हो । बीरगंज महानगरपालिका वडा नम्बर २ छपकैयाकी ४२ बर्षिय महिलाको ...

.gif)