सामाजिक

एकैदिन ५१७ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५१७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

रमजान पर्व भोलिदेखि शुरु

काठमाडौं, विराटनगर -  इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् ।यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभ ...

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरु एक महिना बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत् पठनपाठन सञ्चालन गर्न सिसिएमसीलाई सिफारिस गरेको हो ...

वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने

काठमाडौं - वैशाख ७ गतेदेखि कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप लगाइने भएको छ । पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि ११ गतेसम्ममा खोप लगाइसक्न भनेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै तोकिएको समयमा खोप लगाउन भनेको छ । माघ १ ...

ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौं, गोरखा - गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।घैरुङबाट ...

नयाँ वर्षको अवसरमा मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा

काठमाडौं, भक्तपुर - नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले प ...