सामाजिक

पोल्ट्री फार्ममा आगलागी, ११ लाख बराबरको क्षेति

काठमाडौं,दैलेख - जिल्लाको नारायण नगरपालिका– ९ चुप्प्रा लाखेतडामा रहेको पञ्चकोशी पोल्ट्री फार्ममा आगलागि हुदाँ ११ लाख बराबरको क्षति भएको छ । विहीबार रातिको समयमा लागेको आगोबाट दुल्लु नगरपालिका–११ कालभैरका चित्रबहादुर भण्डारीको फार्ममा आगलागि हुदाँ १५ ...

शनिबार थपिए ७६८ कोरोना संक्रमित, ५ को मृत्यु

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७६८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

काठमाडौं,डोटी - भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ...

धनगढीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौं, कैलाली - कञ्चनपुरको वेदकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा वेदकोट नगरपालिका–१० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी दिलिपक ...

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

काठमाडौं, चितवन - कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप  लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई ...

काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा असिना पानी

काठमाडौं - उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिनासहित पानी परेको छ । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले चट्याङसहित असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।वाग्मतीसहित प्रदेश एक, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प ...