सामाजिक

मौसम : तीन दिन हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं - हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले तीन दिन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा हाल देशको पहाडी भू-भागमा आंशिक ...

भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु

काठमाडौं,विराटनगर - भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाउँपालिका– ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका– ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् ।बिहीबार बेलुका ७ ब ...

सामान्य विवादमै खुकुरी प्रहार गरी साथीको हत्या

काठमाडौं, भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश ...

थप ५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार ६६ पुगेको छ ।मन्त्रालयका अनुसार हाल ४ ह ...

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ...

स्कुलसहित भिडभाड हुने क्षेत्रमा नजान स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन अपिल गरेको छ । यस्त ...