सामाजिक

सेतो मच्छेन्द्रनाथको रथयात्रा स्वास्थ्य मापदण्ड बमोजिम गर्ने तयारी

काठमाडौं - कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण शुरु गरिएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेत ...

आजबाट सर्वसाधरणलाई पनि कोरोनाविरुद्धको खोप

काठमाडौं - सरकारले सर्वसाधरणलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउन शुरु गरेको हो ।यो उमेर समूहका सर्वसाधारणलाई चिनियाँ कम्पनीको कोभिड खोप भेर ...

कोरोना नियन्त्रणका लागि आज नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

काठमाडौं - सरकारले मुलुकभर देखिएको कोरोनाको संक्रमणलाई ख्याल गर्दै जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरेको छ ।कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले जन ...

वीरगञ्जमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं,पर्सा - कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ...

डढेलो नियन्त्रणमा सेनाको सक्रियता

काठमाडौं,गण्डकी - वनजङ्गलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणक ...

दोलखाको बिगुमा जिप दुर्घटनाः ४ जनाको मृत्यु, १७ घाइते

काठमाडौं - दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु बाेकेकाे वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार राति सिँगटीनजिकैको चारगोलाईमा सडकमा दुर्घटन ...