सामाजिक
मिथिलाञ्चलमा मनाइँदै जुडशितल पर्व
काठमाडौं - मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनेर मनाउने गरेका छन् ।जुडशितलमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत् ...
बीरगंजमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु
काठमाडौं,बीरगंज - बीरगंजमा कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । बीरगंजको नारायणी अस्पतालमा आज उपचारको क्रममा कोरोना भाइरस सङ्क्रमित एक महिलाको मृत्यु भएको हो । बीरगंज महानगरपालिका वडा नम्बर २ छपकैयाकी ४२ बर्षिय महिलाको ...
पौडी खेल्ने क्रममा डुबेका दुई किशोरीको मृत्यु
काठमाडौं, लमजुङ - गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा ...
२४ घण्टामा थप ६०३ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर र एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा थप ६०३ जनामा संक्रमण पुष्ट ...
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको जिप दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं - गुल्मीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप प्युठानमा दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन ...
सिस्नु पानी छ्यापेर सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै
काठमाडौं, सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ । बिसु पर ...

.gif)