सामाजिक

नेपाल मानव अधिकार संगठनद्वारा समाजसेवी बस्नेत सहित ३ नागरिक अगुवा सम्मानित

काठमाडौं - दोलखाको जिरीमा एक दिवसीय मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रममा मानव अधिकारको रक्षार्थ योगदान गरेको भन्दै तीन जनालाई सम्मान गरिएको छ ।विगत लामो समयदेखि दोलखा जिल्लालाई कार्यक्षत्र बनाइ पत्रकारीताको माध्यमबाट दोलखाको समग्र बिकास ...

चन्द्रागिरि केबलकारमा कोरोना खोप लगाएकालाई २५ प्रतिशत छुट

काठमाडौं - चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ उक्त सहुलियत अगाडि ल्याएक ...

पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार  पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएक ...

नक्कली पीसीआर रिपोर्टको आशंकामा विमानस्थलबाट फर्काइयो १२२ यात्रु

काठमाडौं - वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।यात्रुहरुको पीसीआर रिपोर्ट नक्कली हो की भन्ने शंका लागेपछि त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले उनीहरुलाई रोकेको हो । फर ...

नेपालगञ्जमा आजबाट एक साताका लागि लकडाउन घाेषणा

काठमाडौं - बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ। पछिल्लोसमय बढ्दो कारोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । ...

नमूना नै नलिई पिसिआरको नेगेटिभ रिपोर्ट बनाउने गिरोह सक्रिय

काठमाडौं - मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर ...