नेपालगञ्जमा आजबाट एक साताका लागि लकडाउन घाेषणा
खबर एक्सप्रेस
२०७८-०१-०८ ११:०२ मा प्रकाशित
Total Shares: 315
काठमाडौं - बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ।
पछिल्लोसमय बढ्दो कारोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अधिकारी गेलालका अनुसार उपमहानगरपालिका क्षेत्रभरी आज राति १२ बजेदेखि १५ गते मध्यरातिसम्म लकडाउन हुनेछ ।
लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था) सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएक
फेसबुक पेज Like गर्नुहोस