राजनीति
नेकपा सचिवालय बैठक सुरु
काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठक बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।संसदीय दलमा बलियो देखिन नेकपाका दुई समूहका सांसदहरुको हस्ताक्षर ...
तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसद बैठक डाक्न सरकारसँग माग गरेको छ।बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । संसद बोलाउन ढिलो गर्दा बजेटबारेको छलफल प्रभावित ...
दाहाल-नेपालको पनि हस्ताक्षर अभियान
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत जुटाउन बालुवाटारमा हस्ताक्षर अभियान चलाएपछि त्यसलाई चुनौती दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पिन त्यही अभियान थालेका हुन्। आफ्नो समूहका केन्द्रीय ...
आफ्नो पक्षमा सांसदलाई हस्ताक्षर गराउँदै प्रधानमन्त्री ओली
काठमाडौं - पार्टीभित्र बहुमतको विवाद चर्किरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई हस्ताक्षर गराउन थालेका छन् ।पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुमतको लडाइँ चलिरहेका बेला प ...
प्रधानमन्त्री ओली संसद भवनमा
काठमाडौं - संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी भएको छ। दुबै सदनका बैठक सञ्चालन गर्ने तयारीको अवलोकन प्रधानमन्त्री केपी शर्मा ओली अहिले संसद भवन नयाँ बानेश्वर पुगेका छन्।प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक ...
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा आगामी बजेटबारे छलफल भएको स्रोतले बताएको छ । बजेट अधिवेशन बोलाउने, विनियो ...

.gif)