राजनीति
सरकारी वकिल कार्यालयमा दर्ता भयो महेश बस्नेत, सर्वेन्द्र खनालविरूद्धको निवेदन
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध पूर्वराज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले सोमबार बबरमहलस्थित कार्यालयमा आफू ...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल भैरहेको स्रोतले बताएको छ ।उनीहरुबीच पार्टी र सरकारमा पछिल्लो समय वि ...
राष्ट्रपतिद्वारा भयमुक्त पत्रकारितालाई आत्मसात् गर्न आह्वान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छन् ।उनले आज अपराह्न ट्विट गर्दै भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्दै मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्व ...
सभामुख सापकोटाद्वारा संसद् बैठक सञ्चालनको तयारीबारे छलफल
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन् ।सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालय ...
राष्ट्रपतिबाट वैशाख २६ गते संसदको संयुक्त अधिवेशन आह्वान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि दुवै सदनको संयुक्त अधिवेशन आह्वान गरेकी छन् ।राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुबै सदनक ...
सञ्चार तथा सूचना प्रविधिको विकास द्रुततर गतिमा भइरहेको छ : मन्त्री खतिवडा
काठमाडौं - अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको उल्लेख गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री डा खतिवडाले ...

.gif)