राजनीति
वैशाख २६ गते बजेट अधिवेशन बोलाउने मन्त्रिपरिषद बैठकको निर्णय
काठमाडौं - सरकारले यही वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री ...
बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ । संसद अधिवेशन बोलाउनेबारे छलफल गर्नको लागि बैठक सरु भएको बताइएको छ । सरकारले वैशाख अन्तिम सातादेखि बजेट अधिवेशन बोलाउने तयारी गरिरहेको बेला मन्त्रिपरिषद् बैठक बसेको हो । अ ...
नेकपा सचिवालय बैठक: ओलीले माफी मागे, वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा स्रोतले जनाएको छ । त् ...
सचिवालयको बैठकअघि राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली पुगे शीतलनिवास
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।विवाद सुल्झाउनका लागि निर्णायक हुने भनिए ...
सर्यो नेकपा सचिवालय बैठक
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डेढ घण्टापछि सरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ ५:३० मा बस्ने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ...
नेकपा सचिवालय बैठक दिउँसो ४ बजे बस्ने
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ४ बजे बस्ने भएको छ । बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बस्नेछ ।बैठकमा पार्टीको आन्तरिक विवाद र पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल ह ...

.gif)