राजनीति

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकमा सबै सचिवालय सदस्य उपस्थित छन् ।बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे नेकपा कार्यदलले बुझाएको प्रति ...

प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे

 काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।आजको बैठक भने सुचारु हुने बताइएको छ । यस ...

मिडिया काउन्सिल विधेयक सच्याएर अगाडि बढाउन सभामुख सापकोटालाई आग्रह

काठमाडौं - नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडी बढाउन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेको छ ।सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना ...

अध्यक्षद्वव ओली र दाहालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वव केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक घटना क्रममा र पार्टीले संविधान संसोधनका लागि संयन्त्र बनाएपछि उत्पन्न परिस्थितिका बारेम ...

अर्थमन्त्री खतिवडाद्वारा सञ्चारमन्त्रीकाे पदभार ग्रहण

काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हालेका छन् । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गरेक ...

बाँस्कोटाको भाषा प्रति कांग्रेसको असन्तुष्टि

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई प्रयोग गरेको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।आइतबार एक प्रेस विज्ञप्ती निकाल्दै बाँस्कोटाले सेक्युरिट ...