राजनीति
पूर्व सांसद बुढाको ९० वर्षको उमेरमा निधन
काठमाडौं - पुराना वामपन्थी नेता एवं पूर्व सांसद वरमन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ ।पूर्व सांसद बुढाको बुधवार बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ । यसैब ...
'मंसिरमा महाधिवेशनबारे सचिवालयमा सर्वसम्मत निर्णय'
काठमाडौं - शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय गरेको खुलेको छ । नेकपाको जारी चोथो स्थायी कमिटीको बैठकमा पार्टी र सरकारको ...
आमसञ्चार माध्यमका लगानी पारदर्शी गरिने
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन् ।प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभा ...
प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएकोमा सत्यता छैन : प्रवक्ता श्रेष्ठ
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शीतल निवास नलगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले स्पष्ट पारेका छन् ।मंगलबार स्थायी कमिटी बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठ ...
बीपीको समाजवादको बाटामा काँग्रेस सदैव क्रियाशील रहने छ : सभापति देउवा
काठमाडौं - नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं क ...
नेकपा स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक १ बजेसम्मको लागि स्थगित भएको छ । बालुवाटारमा बिहान ११ बजे बस्ने तय भएको बैठक १ बजेसम्मको लागि स्थगित एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।बैठक अगाडी पार्टीका शिर्षनेताहरु छलफल ...

.gif)