राजनीति
‘राम नेपाली नै हुन्, भारतले नक्कली अयोध्या खडा गर्यो’ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारत ...
मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।आजको बैठकमा कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्य ...
भारतीय हस्तक्षेपका कारण नेपालमा प्राकृतिक प्रकोपको वितण्डा मच्चियो : गृहमन्त्री
काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण नेपालमा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप बढेको बताएका छन् ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । ‘भारतले आफू अन ...
पशुपति क्षेत्रको हितमा लाग्न मन्त्री भट्टराईको निर्देशन
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोही अमूक विचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।कोषको आज भएको समीक्षा बैठकमा उनले ब ...
प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छ : मन्त्री खतिवडा
काठमाडौं - नेपाल विज्ञापन सङ्घसहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् ।सरकारले आगामी कात्तिक ८ गतेदेखि सो नीति कार्यान्वय ...
समाजवादी पार्टीबाट निष्कासित सांसद गिरीद्वारा सर्वोच्चमा रिट
काठमाडौं - सरिता गिरीले आफूलाई पार्टीको सदस्य तथा सांसदबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी छन् ।लिम्पियाधुरा तथा लिपुलेक सहितका भूभाग समेटेर जारी भएको नेपालको नक्शालाई संविधानमा समेत समेट्ने गरी भएको संविधान संशोधनका क्रममा मतदान नगरी ...

.gif)