राजनीति
सबै नाका बन्द गर्न सांसदहरुको माग
काठमाडौं - सांसदहरुले विश्वभर त्रासका रुपमा फैलिएको कोरोना भाइरसबारे नेपालले पर्याप्त सतर्कता अपनाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको बसेको प्रतिनिधि सभाको बैठकमा उनीहरुले नेपालसँग जोडिएका सीमा नाका बन्द गरेर भएपनि सतर्कता अपनाउ ...
नेताहरू बीचको एकता नै आजको आवश्यकताः मुख्यमन्त्री पौडेल
हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै आज हेटौँडामा जारी गरेको शुभकामना ...
‘पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागिपरेका छन्'
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वका पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागिपरेको बताएका छन् ।भरतमोहन अधिकारीको स्मृतिसभामा सम्बोधन गर्दै दाहालले आफुलाई उदारवादी देखाएर मध ...
नेकपा सचिवालय बैठक जारी
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा कसलाई पठाउने भन्ने विवाद चर्किएका बेला नेकपा सचिवालय बैठक बसिरहेको छ ।आजको बैठक ...
पार्टी फुट्छ भन्नु निराधार : भीम रावल
अत्तरिया - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक ...
परिमार्जन नभइ एमसिसी पारित हुन्न : अध्यक्ष दाहाल
चौतारा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुनकोशीस्थित स ...

.gif)