राजनीति
विधान विपरित विभाग गठन गर्न थालिएको भन्दै पौडेल समूको आपत्ति
काठमाडौं - नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले चौधौं महाधिवेशनको प्रक्रिया शुरू भएपछि पनि पार्टीका विभिन्न विभागमा मनोनयन गरेको भन्दै नमान्ने चेतावनी दिएका छन् ।आज वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला ...
शिर्ष तीन नेताबीचकाे वार्ता बिना निष्कर्ष सकियो
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेतृत्वबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। पार्टीको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवक ...
बालुवाटारमा शिर्ष तीन नेताबीच वार्ता: प्रचण्डको प्रस्तावमा थपिए माधव नेपाल
काठमाडौं - पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच सुरु भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ११ बजेपछि सुरु भएको छलफलमा आज नेपाल पनि सहभागि ...
ओली-प्रचण्डको 'वान टु वान' वार्ता सकियो, निष्कर्ष निस्किएन
काठमाडौं - प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सकिएको छ ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच साढे २ घण्टा छलफल भएको स्रोतले जानकार ...
१४औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ : प्रकाशमान सिंह
काठमाडौं - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताएका छन् । चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताए । पार्टीका पूर्व महामन्त्र ...
'स्वीस बैंकमा प्रधानमन्त्रीको नाममा पैसा छैन'
काठमाडौं - स्वीस बैंकमा प्रधानमन्त्री केपी ओलीको नाममा ५५ लाख अमेरिकी डलर रहेको भन्ने समाचारको प्रधानमन्त्री सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले एक विज्ञप्ति जारी गर्दै सो समाचारमा कुनै सत्यता नरहेको दावी गरेका हुन ...

.gif)