राजनीति

नयाँ वर्षमा देश कोरोना र करप्सन भाइरसबाट मुक्त होओस्ः डा. भट्टराई

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले नयाँ वर्षमा देशकोरोना र भ्रष्टाचार दुवैबाट मुक्त होओस् भन्ने शुभकामना दिएका छन् ।नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा शुभकामना प्रदान गर्दै उनले २०७७ साल उथलपुथलपूर्ण रहने ब ...

अहिले राष्ट्रिय एकता प्रदर्शन गर्ने बेला होः उपराष्ट्रपति

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष–२०७७ ले कोरोना ९कोभिड–१९० भाइरसविरुद्धको संघर्षमा राष्ट्रिय एकता प्रदर्शन गर्न नेपालीहरुलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपतिले महामारी नियन्त्रण ह ...

नयाँ वर्षलाई समृद्धि र दिगो विकास वर्ष बनाऔँ : सभामुख सापकाेटा

काठमाडौं -  सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गरेका छन् । नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उनले समृद् ...

कोरोनाको महामारी नसकिएसम्म पारिश्रमीक नलिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नरोकिएसम्म पारिश्रमीक नलिने घोषणा गरेका छन् । पारिश्रमीक स्वरुप लिँदै आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।नयाँ वर्ष २०७७ को अवसरमा भिडियो शु ...

संसद् विकास कोष खारेज गरौं : नारायणकाजी

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले संसद विकास कोष राख्‍न आवश्यक नभएको बताएका छन्।  कोभिड-१९ को जोखिम र देशको पछिल्लो राजनीतिक अवस्थाबारेमा सामाजिक सञ्‍जालमा आफ्ना धारणा सार्वजनिक गर्दै नेकपाका ...

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने ...