कुलमान नियुक्तिको प्रस्ताव पुगेन मन्त्रीपरिषद् बैठकमा
खबर एक्सप्रेस
२०७७-०५-२९ ०९:३४ मा प्रकाशित
Total Shares: 322
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा पेश हुन सकेन ।
आजको बैठकमा उक्त प्रस्ताव नै नआएको एक मन्त्रीले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिसकेको छ ।
कुलमानलाई नै दोहोर्याउने तयारी रहेपनि आजको बैठकमा प्रस्ताव नै पेश भएन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस