राजनीति

महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु चुनौती : मन्त्री अर्याल

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताएकी छन् ।सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा म ...

गरीबीको अन्त्य गर्ने नेपालको प्रयासलाई कोरोनाले धकेल्यो : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारण अविलम्ब गर्नुपर्ने औँल्याएका छन् ।संयुक्त राष्ट्र सङ्घको ७५ औ ...

बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता जारी, मन्त्रिमण्डल पुनगर्ठनलाई अन्तिम रुप दिँदै

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।बिहिबार लामो समय छलफल गरेका दुई अध्यक्ष शुक्रबार पनि बिहानदेखि छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बिह ...

जग्गा खण्डीकरण गर्ने निर्णयको सक्कल कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयको सक्कल कागजात झिकाउन आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले आज जग्गा खण्डिकरण गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त ...

हप्तामा दुई दिन विदा दिने गृहकार्य सुरु

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन विदा दिने गृहकार्य सुरु गरेको छ ।मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बिहिबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा ...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज साँझ ५ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको सचिवालयले जनाए अनुसार आज नियमित बैठक बस्न लागेको हो । यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।आइतबार बसेक ...