वामदेव गाैतमकाे मनोनयनविरुद्ध सर्वोच्चमा रिट दर्ता
खबर एक्सप्रेस
२०७७-०६-०५ ०४:०९ मा प्रकाशित
Total Shares: 318
काठमाडौं - वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
सर्वोच्ले सो रिटमाथि सुनुवाइ गर्न बुधबारका लागि पेसी समेत तोकेको छ।
पछिल्लो समय उनी मन्त्री बन्न सक्ने वा नसक्ने तर्कहरु चलिरहेको छ ।
वामदेवलाई लिएर नेकपा सचिवालय बैठकमा कानुनी व्यवस्थाबारे छलफल चलिरहेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस