काठमाडौं - मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बस्ने बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय थप्नेबारे छलफल हुने बताइएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको सोमबार बसेको निर्देशक समितिले १ वर्ष थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

.gif)


