काठमाडौं - केही केन्द्रीय सदस्य तथा अन्य केही व्यक्तिहरूमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ।
आज एक सूचना जारी गर्दै असोज २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो।
असोज १५ गते केन्द्रीय कार्यालयमा स्वाब संकलन गरिएको थियो।

.gif)


