नेकपा सचिवालय बैठक स्थगित
खबर एक्सप्रेस
२०७७-०६-१८ ०१:२८ मा प्रकाशित
Total Shares: 1171
काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका चार सचिवालय सदस्यसहित ७६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैठक स्थगित भएकाे हाे । अर्को बैठकको मिति नतोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारले गरेको राजनीतिक नियुक्तिबारे छलफल हुने बताइएको थियो ।
फेसबुक पेज Like गर्नुहोस