राजनीति

समाजवादी पार्टीकी सांसद सरिता गिरी सांसदबाट निष्कासित

काठमाडौं - समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ।संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको हो। समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो। संसद ...

ओली-प्रचण्डबीचको वार्ता सकियो

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ ।बुधबार अपरान्ह प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले झण्डै दुई घण् ...

ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता जारी

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।बुधबार अपरान्ह प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प ...

नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ ।पार्टीभित्र देखिएको विवाद नमिलेको कारण आज बुधबार बस्ने भनिएको बैठक स्थगित भएको एक स्थायी सदस्यले जानकारी दिए । यसअघि पनि सोमबार बस्ने स्थगित भएको थ ...

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजै बैठक बस्न लागेको हो ।गत असार १० गतेदेखि सुरु भएको बैठकमा शिर्षनेताहरुबीच विवाद चर्किएपछि पटक पटक स्थगित हुँदै आए ...

सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट निस्कासन गर्ने समाजवादी पार्टीको निर्णय

काठमाडौं - समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । पार्टीको ह्विप नमानेकी सांसद गिरीला ...