राजनीति

केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर अभियान सुरु

काडमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । केन्द्रीय समिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका हुन् ।अहिले नेकपामा स्थायी समिति बैठक चलिरहेको छ । जारी स्थायी कमिटी बैठकमा ...

बालुवाटार बैठकः अध्यक्षद्वय आ-आफ्नै अडानमा यथावत्

काठमाडौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकतालाई बचाउन सहमति देखिएका छन् ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार ...

राष्ट्रपति र प्रचण्डसहित शिर्ष नेताको छलफल सकियो

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित शिर्ष नेताको छलफल सकिएको छ ।प्रधानमन्त्रीले राष्ट्रपतिलाई जोडेर दिएको अभिव्यक्ति र पार्टीभित्र चर्किरहेको विवादलाई समाधानतिर लैजान राष्ट्रपतिसँग छलफल गर्न प्रचण्ड, वरिष्ठ नेत ...

अध्यक्ष दाहालसहित खनाल र नेपाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

काठमाडौ - राष्ट्रपति निवास शीतल निवासमा नेताहरुको दौडधुप बाक्लिएको छ ।सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्का नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन । आइतबार विहान ११ बजे नेकपाकै शीर्ष नेताहरु शीतल निवास पु ...

बालुवाटारमा ओली र प्रचण्डबीच आज पनि छलफल

काठमाडौं - प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज आइतबार पनि छलफल हुँदैछ ।पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि त्यसलाई समाधानको बाटोतिर लैजान प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षको छलफल हु ...

मलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफु र राष्ट्रपतिविरुद्ध षडयन्त्र भएको बताएका छन् । शनिबार साँझ बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँगको छलफलमा पार्टीभित्र ठुलो षडयन्त्र भैरहेको बताए ।'मलाई पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी ...