राजनीति

प्रधानमन्त्री पुगे शितलनिवास, मन्त्रीहरु बालुवाटार जाँदै

काठमाडौं - नेकपा स्थायी कमीटी बैठक दुई दिन पछाडि सारेर पार्टी एकताको नयाँ सुत्र खोज्ने तयारी भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आकस्मीक रुपमा राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।यद्यपि उनको यो नियमति भेटघाट मात्रै हो भनिएको छ । तर, प्रधा ...

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुग्नुभएको छ । नियमित भेटघाट र परामर्शकालागि प्रधानमन्त्री ओली  साँझ ६ः०० बजे शितल निवास जानुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।सचिव ...

संसद रत्यौली खेल्नका लागि चलाइने होइन : मन्त्री अर्याल

काठमाडौं - भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कुनै एजेण्डा र विजनेश नभएकाले अधिवेशन अन्त्य भएको दाबी गरेकी छन् ।९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले संसद कहिले सुरु गर्ने, ...

स्थायी कमिटी बैठक स्थगित

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केहि समय छलफल गर्नुपर्ने भन्दै समय मागेपछि बैठक सोमबारसम्मको लागि स्थगित भएको एक स्थायी सदस्यले जानकारी दिए ।यसअघि बैठक शनिबार ...

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पाइँदैन भन्दै प्रदर्शन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अह ...

गतिरोध अन्त्य गर्ने विषयमा ओली प्रचण्डबीच छलफल

काठमाडौं  - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्ने विषयमा  प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड शुक्रबार दिउँसो १२ बजे ...