राजनीति

समाजवादी पार्टीबाट निष्कासित सांसद गिरीद्वारा सर्वोच्चमा रिट

काठमाडौं - सरिता गिरीले आफूलाई पार्टीको सदस्य तथा सांसदबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी छन् ।लिम्पियाधुरा तथा लिपुलेक सहितका भूभाग समेटेर जारी भएको नेपालको नक्शालाई संविधानमा समेत समेट्ने गरी भएको संविधान संशोधनका क्रममा मतदान नगरी ...

‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ, कोही महान् राष्ट्रवादी होइन’ : प्रचण्ड

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन बताएका छन् ।आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट ...

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा प्रदर्शन

काठमाडौं - नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै नेविसंघले आइतबार बबरमहलस्थित आयल निगम अगाडी प्रदर्शन ग ...

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः अध्यक्ष दाहाल

काठमाडौं -  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बत ...

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रमले भने, 'राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक हुन्, छलफलबाटै सुल्झिन्छ'

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नेकपाभित्रको विवाद आपसी छलफलबाटै सुल्झने बताएका छन् । उनले त्यसका लागि धैर्यता र संयम आवश्यक पर्नेसमेत औँल्याएका छन् । राष्ट्रका नाममा शुक्रबार सम्बाेधन गर्दै ओलीले पार्टीभित्र हुने छलफल, बहस र विमतिहरू तिनका नितान ...

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ ।देशभर भैरहेको अविरल वर्षा र बाढीको कारण भएको जनधन क्षतिलाई मध्यनजर गर्दै त्यस कार्यमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न बैठक स्थगित ...