राजनीति
संघीय सरकारविरुद्ध प्रदेश-२ सरकारद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौं - संघीय सरकारविरुद्ध प्रदेश नं. २ सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।बिहीबार प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी ...
रामचन्द्र पौडेलले गरे पुल उद्घाटन
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् ।पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित थिए । बिहिबार कुनै अवरोध भएको छैन ।  ...
मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिकहाँ पुगे प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । उनी केहीबेरअघि राष्ट्रपति निवास पुगेका हुन् ।उनको सचिवालयले भने यस विषयमा केही पनि बताएको छैन । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । मन्त्रिपरिषद् ...
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।बैठक बेलुकी ४ बजे सुरु हुने बताइएको छ । आजको बैठक नियमित बैठक हो । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमवार र बिहीवार बस्ने गर ...
पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो भन्दा आज बढी दुख्दैछ : रामचन्द्र पौडेल
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरिरमा दुखाई बढ्दै गइरहेको बताएका छन् ।ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा ...
चौतर्फी विरोधपछि गिरफ्तार गरिएका नेता पौडेल रिहा
काठमाडौं - निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार ...

.gif)