राजनीति

बालुवाटारमा ओली-प्रचण्डबीच छलफल

काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।आइतवार अपराह्न अध्यक्ष प्रचण्ड पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न बालुवाटार पुगेको स ...

मंसिरमा महाधिवेशन गर्ने विषयमा मेरो सहमति छैन : अध्यक्ष दाहाल

काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नभएको बताएका छन् ।आज बिहान आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी ...

नेकपा स्थायी कमिटीको बैठक स्थगित, अर्को बैठक ६ गते बस्ने

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सरेको छ । पार्टीका दुई अध्यक्षबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक सारिएको नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक स ...

प्रधानमन्त्रीले राजीनामा दिने औपचारिक प्रस्ताव बनेको छैन : प्रवक्ता श्रेष्ठ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आ ...

सचिवालय बैठक सकेर ओली-प्रचण्ड शितलनिवासमा

काठमाडौं  - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् ।प्रधानमन्त्रीनिवास बालुवाटारमा ...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।पार्टीभित्र जारी विवाद हल गर्नका लागि स्थायी समिति बैठक रोकेर सचिवालयको बैठक बालोइएको हो।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो सवा ३ बजेबाट बैठक सुरु भएको अध्यक्ष ...