राजनीति
'रअ' प्रमुखको भ्रमणले रिजल्ट ल्याइसक्यो : मन्त्री ज्ञवाली
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेटले राम्रो नतिजा ल्याएको बताएका छन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा मन्त्री ज्ञवालीले यस्तो ...
खुमलटारमा छलफल सकिए लगत्तै शितलनिबास पुगे पोखरेल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगिरहेको बेला खुमलटारमा प्रधानमन्त्री ओलीको सन्देश लिएर गएका उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल दौडधुप जारी रहेको छ । पार्टी अध्यक्ष प्रचण्डसँग छलफल सकेर उनी राष्ट्रपति ...
प्रचण्डलाई मनाउन ओलीनिकट नेता सक्रिय
काठमाडौं - सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू सक्रिय हुन थालेका छन् । पार्टीका कार्यकारी अध्यक्षलाई सहमतिमा ल्याउन ओली निकट नेताहरु सक्रिय भएका छन् ।यसैक्रममा उपप्रधानमन्त् ...
राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवासमा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास गएका छन् । पार्टीमा विवाद बढिरहेको बेला अध्यक्ष प्रचण्ड बिहिबार साँझ शीतलनिवास पुगेका हुन् ।यसअघि बिहीबार दिउँसो प् ...
राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् ।नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका र ...
नेकपा फुट्न र टुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई
काठमाडौं,इलाम - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् ।सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूह ...

.gif)