राजनीति

सचिवालय बैठकअघि ओली-प्रचण्डबीच छलफल

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।पार्टीको सचिवालय बैठकअघि ओली र प्रचण्डबीच अहिले बालुवाटारमा छलफल भइरहेको नेकपा स्रोतले बताएको ...

पार्टीभित्रको गुट त्याग्न वरिष्ठ नेता पौडेलको कार्यकर्तालाई निर्देशन

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुट त्याग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले गुटकै कारण कांग्रेसले यसअघिको निर्वाचनमा पराजय भोग्नुपरेको तर्क गरे ।पार्टीमा निष्ठाव ...

नेकपा सचिवालय बैठक ३ बजे

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनी ...

नेकपालाई कमल थापाको सुझाव: ५ वर्ष मिलेर काम गर्नोस्

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपालाई जनादेशअनुसार ५ वर्ष मिलेर काम गर्न सुझाव दिएका छन् ।शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् व्यक्ति परिवर्तनबाट मात्रै अहिलेको समाधान नहुने बताएका हुन् ।'सत्तारुढ दल ...

नेकपामा शीर्ष नेतृत्वको व्यवस्थपनमा समस्या : मन्त्री ज्ञवाली

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीमा शीर्ष नेतृत्वको व्यवस्थापनमा समस्या देखिएको बताएका छन् । पार्टीभित्र अन्तरकलह चर्किएको समयमा लामो फेसबुक स्टाटस लेख्दै उनले पार्टी ...

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं - नेकपाको सचिवालय बैठक आज वस्ने भएको छ । नेकपाको विवाद समाधान प्रयासका लागि सचिवालय वैठक वस्ने लागेको हो ।आज(शनिबार) दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्र ...