काठमाडौं - मन्त्रिपरिषद् बैठक अहिले बालुवाटार जारी छ। बैठक नियमित भएको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सर्वदलीय बैठक पनि डाकेका छन्। ११ बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दललाई बोलाइएको छ।