राजनीति

बर्मन बुढाको निधनले दु:खी छु : प्रधानमन्त्री ओली

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना वामपन्थी नेता बर्मन बुढा मगरको निधनले आफु दुखी भएको बताएका छन् ।बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् ओलीले बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै श ...

‘पुष्पलालको योगदान अविस्मरणीय’

 कास्की - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालयका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदा ...

समाजवादको लक्ष्यमा अघि बढ्नु नै पुष्पलालप्रतिको सम्मान : खनाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताएका छन् ।आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवस ...

लकडाउन अन्त्य भयो, तर कोरोना संक्रमणको खतरा अन्त्य भएको छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर लकडाउनको अन्त्य भएपनि कोरोना संक्रमणको खतरा अन्त्य नभएको बताएका छन् । उनले स्वास्थ्य प्रोटोकलहरुको पालनासहित आवश्यक सावधानीमा उचित ध्यान दिन आग्रह पनि गरेका छन् ।'आजबाट ...

पूर्व सांसद बुढाको ९० वर्षको उमेरमा निधन

काठमाडौं - पुराना वामपन्थी नेता एवं पूर्व सांसद वरमन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ ।पूर्व सांसद बुढाको बुधवार बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।  यसैब ...

'मंसिरमा महाधिवेशनबारे सचिवालयमा सर्वसम्मत निर्णय'

काठमाडौं - शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय गरेको खुलेको छ । नेकपाको जारी चोथो स्थायी कमिटीको बैठकमा पार्टी र सरकारको ...