राजनीति

देश निर्वाचनको वातावरणमा गइसक्यो : डा. राजन भट्टराई

काठमाडौं - प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले देश निर्वाचनको वातावरणमा गइसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने ...

प्रचण्डसँगका सम्झौताले ब्रिफकेस नै भरिएको छ : ओली

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग आफूले गरेको सम्झौताले ब्रिफकेस नै भरिएको बताएका छन्। बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको ...

'प्रचण्ड-नेपाल' सानो झिल्को हो : लेखराज भट्ट

काठमाडौं - उद्योगमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई सानो झिल्को भएको टिप्पणी गरेका छन् ।बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन् ...

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौं - नेकपाको संस्थापन (प्रचण्ड-नेपाल) पक्षले बागमती प्रदेशकाे संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।बुधबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको ...

नेकपाको केन्द्रीय कमिटी बैठक बसेको कार्की ब्यांक्वेटमै ओली समूहको भेला

काठमाडौं - नेकपाका केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौँमा हुँदैछ ।बुधबार अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली पनि सहभागी हु ...

प्रतिनिधि सभा विघटनमा उपराष्ट्रपति पुनको असन्तुष्टि

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदमप्रति घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गर्नभएकाे छ । तमु ल्होसार र उद्यौली पर्वका अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले प्रधानमन्त्री र राष्ट्रपतिको पछि ...