राजनीति
ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको अभ्यासले समस्या आयो : ईश्वर पोखरेल
काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब नेकपा अपडेटेड भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आएको बताएका छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटसले लेख्दै पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ढाडमा टेकेर टाउकोमा हान्ने अभ्यास जिम्मेवार रहेको ...
नेपाली जनताले विश्वास गरेको जुनसुकै मन्दिर जान्छु : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गर्ने जुनसुकै धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताएका छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्वोधन गर्दै जनताले विश्वास गर्ने जु ...
प्रधानमन्त्री ओलीद्वारा ५ अस्पताल पुगेर खोप कार्यक्रमको निरीक्षण र अनुगमन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस (कोभिड– १९) विरूद्दको खोप अभियानको निरीक्षण गरेका छन् । बुधबारबाट नेपालमा पहिलो चरणको खोप अभियान सुरु भएपछि प्रधामन्त्री ओलीले काठमाडौँ उपत्यकाको बिभिन्न अस्पताल पुगेर खोप अभियानको निरीक्षण गरेका ...
संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय सर्वसम्मत : कांग्रेस
काठमाडौं - नेपाली कांग्रेसले संसद विघटनविरुद्ध घोषणा गरिएको आन्दोलन सर्वसम्मत निर्णय भएको बताएको छ ।केहि संचार माध्यममा नेपाली कांग्रेस भित्र विद्यमान सन्दर्भ र आन्दोलन बारे विवाद रहेको भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै बुधबार कांग्रेसले एक विज्ञप ...
विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री
काठमाडौं,बुटवल - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन गर्दै उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताए । ...
जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिद्धारा ध्यानाकर्षण
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् ।राष्ट्रपतिले आज अपराह्न ट्विटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडि ...

.gif)