राजनीति
आम हड्ताल सफल बनाउन सडकमा निस्किए प्रचण्ड
काठमाडौं - आम हड्ताल सफल बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सडकमा आएका छन् । बिहिबार बिहान प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन् ।हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । उपत्यकाको विभिन्न चोकहरुबाट नेकपाका कार्यकर्ता सडकमा नि ...
आम हड्ताल: अष्टलक्ष्मी शाक्यसहित केही नेताहरु कलंकीबाट पक्राउ
काठमाडौं - नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु पक्राउ परेका छन् । आमहड्ताल कार्यान्वयन गराउन उत्रिएकी नेता शाक्यसहित हितमान शाक्य, अमृता थापा लगायतलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै ...
जनताको बलबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ : डा. भट्टराई
काठमाडौं, चितवन - जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन् । जसपा चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार ...
अवहेलना मुद्दामा प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यक्ष प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आ ...
संवैधानिक आयोगका पदाधिकारीहरूले लिए सपथ
काठमाडौं - संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुको सपथ आज विहान भएको छ ।राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधीय चोलेन्द्र शमशेर राणाले संवैधानिक निकायका प्रमु ...
संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरुलाई आज सपथ गराइँदै
काठमाडौं - अधिकांश संवैधानिक आयोगले आज पूर्णता पाउने भएका छन् ।संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको संसदीय सुनुवाइबिनै आज सपथ गराइने भएको हो ।स्रोतका अनुसार बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति ...

.gif)