राजनीति

कांग्रेसका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा प्रदर्शन गर्दै

काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय निर्णयअनुसार आज शुभेच्छुक संस्थाहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार आज देशभर प्रदर्शन हुन लागेको हो । गत पुस ५ गते सरकारले संघीय संस ...

भोलि विभिन्न लोकतन्त्रवादी संघले काठमाडौंमा मौन–प्रदर्शन गर्दै

काठमाडौं - विभिन्न लोकतन्त्रवादी संस्थाले प्रतिनिधिसभा विघट्नविरुद्ध शनिबार मौन–विरोध प्रदर्शन गर्ने भएका छन् ।मुलुकको विषम स्थितिमा चेतनशील नागरिक चुप अग्रसर भई पार्टीगत र गुटगत स्वार्थपूर्ण प्रवृत्तिविरुद्ध तथा जनजीवनका सवाल उठाएर प्रदर्शन गर्न लाग ...

राष्ट्रपतिद्वारा बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छन् ।राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सि ...

प्रचण्डप्रति ओलीको कटाक्ष: नरभक्षी आन्दोलनका दिन गए

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । शुक्रबार आफ्नो पक्षले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै ओलीले भने, ‘मांसाहारी आन्दोल ...

प्रचण्डको प्रष्टीकरण: ‘एमसीसीको समर्थनमा गएको छैन’

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् ।आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आफू एमसीसीको समर्थनमा नरह ...

सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउने वाला छैनः माधव नेपाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको कारडेड गाडी प्रदर्शन गरेर तर्साउने प्रयास गरे पनि कोही पनि नतर्सने बताएका छन् ।ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आज ...