राजनीति

सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइन्छ : माधव नेपाल

काठमाडौं, विराटनगर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् ।नेपाल प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले बहु ...

प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका छन् । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७  आवासगृह छन् । भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रे ...

विप्लव समुहको तर्फबाट वार्ताको नेतृत्व प्रकाण्डले गर्ने

काठमाडौं - सरकारले वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेसँगै  नेत्रविक्रम चन्द समूहले पनि वार्ता टोली गठन गरेको छ । चन्द समुहबाट वार्ताको नेतृत्व प्रकाण्डले गर्ने स्रोतको दाबी छ ।वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णय ...

प्रचण्ड–नेपाल समूहद्वारा सभामुख सापकोटासँग छलफल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेताहरुले सभामुख अग्नी प्रसाद सापकोटासँग छलफल गरेका छन् । मंगलवार बिहान प्रचण्ड–नेपाल पक्षका नेताहरु सभामुख निवास पुगेर छलफल गरेका हुन् ।फागुन २३ गते बस्न लागेको संसद बैठकका विषयमा छलफ ...

चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन

काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन्। बुधबार मन्त्र ...

बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली

काठमाडौं - बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीको ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन् ।रेग ...