राजनीति
प्रदेश १ को हिउँदे अधिवेशन साविक हलमै हुने
काठमाडौं, विराटनगर - प्रदेश नं १ को हिउँदे तथा सातौँ अधिवेशन साविककै हलमा सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । जिल्ला समन्वय समिति मोरङको सो सभा हल विगतमा जिल्ला विकास समितिले प्रयोग गर्ने हल थियो भने प्रदेशसभा गठन भइसकेपछि सो भवनमा प्रदेशसभा ...
प्रचण्डलाई भेट्न खुमलटार पुगे चिनियाँ टोली
काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलले खुमलटार पुगेर अध्यक्ष प्र ...
संसद विघटनको विरोधमा कांग्रेसले आज १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै
काठमाडौं - संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्नेछ ।प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आ आफ्नो निर्वाचन क्षेत् ...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। ...
राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ : डा गोविन्द केसी
काठमाडौं - चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति आपत्ति जनाएका छन्।गत आइतबार प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गर्न राष्ट् ...
सरकारविरूद्ध काठमाडौंमा जसपाको प्रदर्शन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा आज प्रदर्शन गरेको छ।संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत दलका नेताहरू प्रदर्शनम ...

.gif)