राजनीति
नेकपाको संस्थापन पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै
काठमाडौं - नेकपाको संस्थापन पक्ष (प्रचण्ड–माधव) ले आज देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि देशव्यापी आन्दोलनको घोषणा गरेको नेकपाको संस्थापन पक्षले आज जिल्लास्तरीय का ...
मुख्यमन्त्री राईले बर्खास्त गरे अर्थमन्त्री
काठमाडौं - प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो बर्खास्त भएका छन् ।शनिबार साँझ मुख्यमन्त्री शेरधन राईले संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल पक्षका आङ्बोलाई आफूविरुद्ध अविश ...
छक्कबहादुर लामाले अस्विकार गरे ओली समूहको केन्द्रीय सदस्य पद
काठमाडौं - हम्लाका सांसद छक्कबहादुर लामाले नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।शनिबार एक वक्तव्य जारी गर्दै लामाले ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड-नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका हुन् । प ...
राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाको मोटरसाइकल र्याली
काठमाडौं - राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा मोटरसाइकल र्याली गरेको छ ।शनिबार दिउँसो बबरमहलबाट शुरु भएको राप्रपाकाे मोटरसाइकल र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबार मार्ग पुगी सभामा परिणत भएको छ । राप्रपा ...
मन्त्री गुरुङद्वारा इमान्दारीका साथ काम गर्न आग्रह
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेका क्ष ...
देउवाको आह्वानः ‘संसद विघटनको विरोध प्रदर्शनमा सहभागी बनौँ’
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।कांग्रेसले सोमबार मुलुकका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शन गर्दैछ । ...

.gif)