राजनीति
ओली प्रवृत्ति सच्याउन सकेनौँ : प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्याउन नसकेको बताएका छन् ।प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, 'यो तीन व ...
अमेरिकी राजदूत र प्रधानमन्त्री ओलीबीच छलफल, वाइडनको प्रमुख प्राथमिकताबारे जानकारी गराए
काठमाडौं - डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो वाइडनले कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नयाँ राष्ट्रपतिको विश्वव्यापी र नेपाल प्राथमिकताको बारेमा नेपाली नेताहरुसँग छलफल थालेका छन् । बेरीले भेटको सुरुवात प्रधानमन्त्री के ...
ओलीसँग साइबर सेना र सेटिङ मात्रै बाँकी छ : घनश्याम भुसाल
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको हार निश्चित रहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता भुसालले अहिले ओलीसँग साइबर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक् ...
मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश, छलफल माघ १९ गते हुने
काठमाडौं - बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको छ ।प्रदेशसभा सदस्य एवं दाहाल–नेपाल पक्षको नेकपाका नेता अरुणप्रसाद नेपालले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।पौडेलविरुद् ...
छिटो बहस सक्न कानुन व्यवसायीहरूलाई प्रधानन्यायधीश राणाको आग्रह
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटहरुको सुनुवाईको क्रममा शुक्रबार प्रधानन्यायधीश राणाले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका हुन्।१३ वटा ...
काठमाडौंमा प्रचण्ड-नेपाल पक्षको विशाल विरोध प्रदर्शन सुरु
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आह्वान गरेको प्रदर्शन काठमाडौंमा सुरु भएको छ ।आज प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार म ...

.gif)