राजनीति

एमालेको कुनै पनि फुट स्वीकार गर्दैनौँः भीम रावल

काठमाडौं - नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ ।  एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीम ...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित

काठमाडौैं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । नेकपाको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने नि ...

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले भेटवार्ता गर्ने भएका छन् ।  पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुने बताइएको छ ।ओलीले नेपाललाई बालुवाटार आउन आग्रह गरेपनि नेपाल त्यहाँ जान तयार ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि, यस्ता छन् एजेण्डा

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्‍न लागेको हो । बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको ...

नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव

काठमाडौं - पार्टी कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको बैठक जारी छ । बैठकमा विशेष ६ वटा एजेण्डालाई प्राथमिकतामा राखेर छलफल भइराखेको बताइएको छ । मुख्य त अन्य विषयभन्दा पनि पार्टीको नाम परिवर्तन गर्ने विषयलाई महत्व दिइने बताइएको थियो । आज ...

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं,विराटनगर - प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै  अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको  जानकारी दिएका हुन् ।  ...