राजनीति
सहज भएको भए म पनि केटु आरोहण गर्थें : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गर्ने इच्छा व्यक्त गरेका छन् ।मंगलबार हिउँदे सिजनमा केटु आरोहण गरी कीर्तिमान कायम गरी स्वदेश फर्किएका नेपाली आरोहीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले सहज भएको अवस्थामा आफू पन ...
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना
काठमाडौं - भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई ...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने स्रोतले बताएको छ । आजको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्धको तेस्रो चरणमा आन्दोलनका ...
नेकपाको तेस्रो चरणको आन्दोलन आजदेखि, सिट्ठी जुलुस निकालिने
काठमाडौं - प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड–नेपाल पक्षले आजदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ ।उक्त पक्षको संघर्ष समितिका अनुसार आज पहिलो दिन काठमाडौंसहित देशभ ...
‘निर्वाचन आयोगको निर्णयप्रति छलफलपछि धारणा आउँछ’
काठमाडौं,बुटवल - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीको आधिकारिक धारणा आन्तरिक छलफलपछि मात्रै आउने बताएका छन् ।आज आयोजित पत्रकार सम्मेलनमा उनले आयोगको निर्णयप्रति भने आफ्नो समूह सन्तुष् ...
बालुवाटार घेर्न हिँडेका नागरिक अगुवामाथि पानीको फोहोरा
काठमाडौं - प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा बर्साएको छ।अभियन्ताहरुले नाराबाजी समेत गरेको र निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले हानिएको प्रहरीले जना ...

.gif)