राजनीति
अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने गृहमन्त्री थापाको सङ्केत
काठमाडौं,मान्म - गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदा ...
हाम्रो लडाइँ गलत विचारको विरुद्ध हो : माधव नेपाल
काठमाडौं - नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफुहरुको लडाइँ गलत विचारको विरुद्ध भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफुहरुको लडाइँ सही विचार ...
प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ जाँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदै छन् ।दाङ देउखुरीस्थित राप्ती नदीमा ६ महिनाअघि निर्माण सम्पन्न भएको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली सोमबार दाङ जान लागेका हुन् ।उक्त पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दा ...
‘नेकपा फुटेको छैन, बैशाखमा चुनाव पनि हुँदैन’
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कम्युनिष्ट पार्टी फुटिनसकेको र बैशाखमा चुनाव नहुने बताएका छन् ।कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले नेकपा पार्टी कानुनी रुपमा नफुटेको र आधिकारिक क ...
‘ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्न प्रचण्डसँग भेटेको हुँ’
काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शुक्रबार साँझ प्रचण्ड र भट्टराईबीच भेट भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध का ...
प्रधानमन्त्री ओलीको घोषणाः ‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित हुने सम्पन्न हुने बताएका छन् । उनले भने ,“मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ । ”सशस्त्र प्रहरी बलको २० औँ स् ...

.gif)