राजनीति
माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं - नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए ।ओलीको कदमबारे थप र ...
'कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र'
काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल तथा प्रभावशाली नेता भीम रावललाई निलम्वन गरेको छ । पार्टीविरोधी गतिविधि गरेको भन्दै संस्थापन पक्षले नेता नेपालसहित अन्य तीन जनालाई स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरणको ...
नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकनको माग गर्न प्रचण्ड सर्वोच्च जाँदै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकन जाने भएका छन् । अध्यक्ष प्रचण्ड मंगलबार बिहान ११ बजे पुनरवलोकनको निवेदन दिन सर्वोच्च अदालतमा ज ...
खोप हस्तान्तरणले नेपाल र चीनबीच थप सृदृढ सम्बन्ध हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष कार्यक्रममा प्रधानम ...
नेपाल र रावलमाथि कारवाही, एमालेको पार्टी सदस्यबाट निलम्बित
काठमाडौं - नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ...
ललितानिवास जग्गा प्रकरणः नेपाल र भट्टराई मन्त्रिपरिषदका निर्णय झिकाउन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले मन्त्रिपरिषदका निर्णय झिकाउन आदेश दिएको ...

.gif)