राजनीति

'१० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस् '

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् । बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष ...

केपीले बनाएका दुई मन्त्री फर्कन वार्तामा छन् : प्रचण्ड

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्रीले फर्कने कुरा गरिरहेको बताएका छन् । नेकपाले बुधबार आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।‘केपी ओलीलाई छोड् ...

चुनावमा केपी ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुईवर्षपछि मात्रै चुनाव हुने बताएका छन् ।दाहाल-नेपाल पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले उक्त चुनावमा प्रधानमन्त्री केपी शर्मा ...

भाषण गर्दा गर्दै नारायणकाजीले ऋषि धमलालाई 'चुप लाग्‍नुस्' भनेपछि

काठमाडौं -  नेकपा (प्रचण्ड- नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्न आग्रह गरेका छन्। बुधबार राजधानीमा गरेको शक्ति प्रदर्शन सभामा सम्बोधनका क्रममा श्रेष्ठले आफूहरूले सभा आयोजना गरेको भन्दै धमलालाई अर्को कार्यक्रम नगर ...

शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्छ, नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ : जनार्दन शर्मा

काठमाडौं - नेकपा नेता जनार्दन शर्माले शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने बताएका छन् ।प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै शर्माले जनताको आवाज नसुनिए शान्तिपूर्ण आन्दोलन विद् ...

संविधानलाई अपहरण गरेर गर्ने चुनाव हामीलाई चाहिएको छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं - नेकपा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको जंगली प्रवृत्ति खारेज गर्नुपर्ने बताएका छन् । दाहाल नेपाल पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले ओलीलाई प्रधानमन्त्री पदमा एक म ...