राजनीति
एकलौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का हुन सक्दैन : झलनाथ खनाल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गते अघिको अवस्थामा फर्किए एकढिक्का हुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का हुन नसक्ने ...
झलनाथको नेतृत्वमा बालुवाटार पुगे सांसदहरू, नेपाल र रावल गएनन्
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बालुवाटार पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन झलनाथ खनालको नेतृत्वमा उनीहरु बालुवाटार पुगेका हुन् । बैठकमा माधवकुमार न ...
राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन
काठमाडौं - राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन भएका छन् ।प्रधानमन्त्री एंवम् नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्याकुरेललाई दलको नेता चयन गरेका हुन् । यसअघि नेकपा एकै पार्टी हुँदा तत्कालीन माओवादी के ...
रेशम चौधरीलाई भेट्न डिल्लीबजार पुगे महेश बस्नेत
काठमाडौं - नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागारमा रहेका निलम्बित सासंद रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार बिहान चौधरीलाई भेट्न बस्नेत कारागार पुगेका हुन् । जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरक ...
माधव पक्ष संसदीय दलको बैठकमा जाने
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल पक्ष संसदीय दलको बैठकमा जाने भएको छ ।प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि कलंकीमा बसेको नेपाल पक्षक ...
प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ
काठमाडौं - प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अर्थमन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ, भूमि व्यवस्था, कृषि तथा ...

.gif)