राजनीति
महामन्त्री कोइरालाद्वारा जोशी र कोइरालाको निधनप्रति दुःख व्यक्त
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री एवं सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष डा. शशांङ्क कोइरालाले फाउण्डेसनका संस्थापकद्वय नवीन्द्रराज जोशी र अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।महामन्त्री कोइरालाले विज्ञप्ति प्रकाशित गरी पूर्व ...
सर्वोच्चले घोक्र्याएर एमालेमा पठायाे तर, फर्किन सकेका छैनौँ : माधव नेपाल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काएको बताएका छन् । शनिबार आयोजित नागरिक आन्दोलनमा सहभागी नेता नेपालले आफूहरुलाई सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदिए पनि फर्किन असहज महसुश ...
'हामी चुक्यौं, अब सरकारलाई दिएको समर्थन तत्काल फिर्ता हुन्छ’
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट तत्काल समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार आयोजना गरेको अन्तरक्रियामा सहभागी भएका अध्यक्ष प्रचण्डले नैतिकता बचाउन भएपनि एकदुई दिनमै सरकारल ...
‘बढ्दो दम्भ, घमण्ड र तिरस्कारलाई पचाएर पार्टी बचाउँछौ’
काठमाडौं - नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, घमण्ड र तिरस्कारलाई पचाएर पार्टी बचाउने बताएकी छन् । दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो रहेको टिप्पणी गर्दै झाँक्रीले शनिबार सामाजिक सञ्जालमार्फत त्यसलाई पचाएर पार्टी बनाउने ...
‘प्रतिगमनको खतरा टरेको छैन’
काठमाडौं - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा अझैपनि प्रतिगमनको खतरा नटरेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने ...
'निर्णय फिर्ता हुन्न, नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य छ’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरुमा बसेको बैठकले गरेकाे निर्णय फिर्ता नलिने बताएका छन् ।शुक्रबार बालुवाटारमा जारी संसदीय दलको बैठममा ओलीले गत फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय र चैत ५ र ७ गतेको संसदीय दलको ...

.gif)