राजनीति

प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलर

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय कार्यालयले सबै जिल्लामा सर्कुलेसन गरेको छ ।सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलताम ...

जसपा नेता तथा संविधानसभा सदस्य हवारी नेकपामा प्रवेश

काठमाडौं – जनता समाजवादी पार्टीका नेता तथा संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गरेका छन् ।नेकपा प्रदेश–२ का अध्यक्ष तथा शहरी विकास मन्त्री प्रभु साहको पहलमा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले हवारीलाई टीका लगाएर आफ्नो समूहमा प्रवेश गराए ...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट : आजदेखि निवेदकले बहस गर्ने

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने भएका छन् ।कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको मा ...

रामकुमारी झाँक्री रिहा, भनिन् -‘प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’

काठमाडौं  -  नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।बिहीबार दिउँसो आफ्नै निवासबाट पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो । श्रीमान पशुपति पुरीको जिम्मा जमानीमा उनी रिहा भएकी हुन् । रिहा भएलगत्तै झाँक्र ...

झाँक्रीको पक्राउविरुद्ध सर्वोच्चमा प्रत्यक्षीकरण रिट दर्ता

काठमाडौं - नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको २४ घण्टाभित्र पक् ...

नेतृ झाँक्रीलाई अविलम्ब रिहा गर्न कांग्रेस प्रवक्ता शर्माको माग

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीको अविलम्ब रिहा गर्न माग गरेका छन् । बिहीबार एक विज्ञप्ती जारी प्रवक्ता शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ पक्र ...